काठमाडौं : हिन्दुहरूको महान चाड बडादशैँको आगमनसँगै बालाजु नयाँ बसपार्कमा राजधानी शहर छाड्नेको चहलपहल बढेको छ। विभिन्न कामका लागि राजधानी पढेकाहरू र आजबाट विद्यालयहरूमा बिदा सुरु हुने र पारिवारिक मिलनका लागि आफ्नो गाउँ फर्कने हुनाले बसपार्कमा चहलपहल पढेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।