|

काठमाडौं :  हिन्दुहरूको महान चाड बडा दशैँको आगमनसँगै राजधानीको मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक, न्युरोड क्षेत्रमा किनमेलका लागि  मानिसहरूको चहलपहल बढेको छ। विशेष त दशैँ नयाँ लुगा किन्नेहरूको बाक्लो भीड लागेको छ। 

असन, इन्द्रचोक, न्युरोड क्षेत्रमै सबै सामग्री पाइने र धेरै ठाउँ चाहार्न नपर्ने हुनाले सो क्षेत्रमा मानिसको बाक्लो भीड हुने गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.