काठमाडौं : दशैंका लागि बिक्री गर्न व्यवसायीले हिमाली जिल्लाका च्यांग्रा काठमाडौं ल्याएका छन्।लंकी खसी बजारमा आज मुस्तांग देखि च्यांग्रा ल्याइएको हो। आज पहिलो दिन ७९ वटा च्यांग्रा काठमाडौं ल्याइएको छ भने यसपाली जिउँदो च्यांग्रा १३०० रुपैयाँ किलो मूल्यमा बिक्री गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।