|

काठमाडौं : दशैँ आगमनसँगै गाउँघरमा चोक चौतारीतिर पिङ राख्न सुरु गरिएको छ। दशैँको बेला धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेल्नुपर्छ भन्ने मान्यता छ काठमाडौं वरिपरि डाँडाहरू तिर पिङ हाल्न सुरु गरिएको छ।

गोकर्णेश्वर नगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सीमा क्षेत्रमा रहेको तारेभिर नारायण डाँडामा हालिएको पिङमा रमाउँदै बालबालिकाहरू।

केही तस्वीरहरू :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.