|

काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी, हाइकिंग र हात्ती सफारी गर्दा पनि नदेखिने लोपोन्मुख एकसिंगे गैंडा कहिलेकाँही भने सौराहा बजारमै हिँडडुल गरेको देख्न सकिन्छ। 

बजार क्षेत्रमा आउने गैँडाले अहिलेसम्म मानिसलाई आक्रमण नगरेको स्थानीय बताउँछन्। यसरी नजिकै गैंडा देख्न पाउँदा पर्यटक पनि निकै खुशी देखिन्छन्। कोही भिडियो खिच्न व्यस्त देखिन्छन् भने कोही गैँडासँग सेल्फी।

हेर्नुहोस् तस्विर-

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.