|

काठमाडौं : गृह मन्त्रालयले १७ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ। सरुवामा प्रजिअसहित सहसचिव र उपसचिव स्तरका कर्मचारीहरू पनि परेका छन्।

विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरूमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा भएको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख गरिएको छ। शान्ति सुरक्षा तथा कार्यसम्पादनलाई चुस्त दुरुस्त बनाउन यस्ता किसिमका सरुवा गृह मन्त्रालयले विभिन्न समयमा गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.