|

काठमाडौँ : नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको प्रमुखको उम्मेदवारमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने भएको छ। एमाले केन्द्रीय सदस्यसमेत रहेको मानन्धर मेयरको उम्मेदवारको लागि सर्वसम्मत सिफारिश भएका हुन्।

आगामी मंसिर १६ गते विभिन्न कारणले रिक्त हुन पुगेका स्थानीय तहका विभिन्न पदमा उपनिर्वाचन हुँदै छ। त्यसका लागि दलहरुले उम्मेदवार तोक्ने लगायतका तयारी गरिरहेका छन्। एमालेले टुंगो लगाए पनि अन्य दलहरूले भने उम्मेदवारको टुंगो लगाएका छैनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.