२० मंसिर २०८१, बिहीबार | (Thursday, 05 December, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको समापन गरिएको छ। चार दिनसम्म मनाइने छठको चौथो दिन व्रतालुहरूले कुपण्डोल स्थित बागमती नदी किनारमा भेला भएर उदाउँदो सूर्यलाई अर्घ दिएका हुन्।
यही सँगै विधिवत् रूपमा छठ पर्वको समापन गरिएको छ।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।