|

काठमाडौं : काठमाडौं महानगरपालिकाको फुटपाथ विस्तारको कार्य अन्तर्गत दरबार मार्ग क्षेत्रमा काम धमाधम भइरहेको छ। फुटपाथ विस्तारको कार्य अन्तर्गत महानगरले अहिले ढल व्यवस्थापन, विद्युतीय तार भूमिगत गर्ने र बोटबिरुवा संरक्षणका काम भइरहेको छ। 

नेपालकै प्रमुख व्यापारिक केन्द्र दरबारमार्गमा फुटपाथ साँघुरो हुँदा सर्वसाधारणलाई हिँड्नसमेत सास्ती हुने गरेको अब फुटपाथ फराकिलो भए सँगै हिँड्न सहज हुने महानगरले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.