सप्तरी : सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ को वडाध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन्।
डाक्नेश्वरी- १ धीरेन्द्रकुमार साह र डाक्नेश्वरी- ४ मा देवेन्द्रप्रसाद यादव निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।