१३ माघ २०८१, आइतबार | (Sunday, 26 January, 2025)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : काठमाडौंको कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ विजयी भएका छन्।
उनले ७४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पवित्रा खड्का अधिकारीले ४ सय ९५ मत पाइन्। यहाँ माओवादी तेस्रो र एमाले चौथो बन्यो।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।