|

काठमाडौँ : दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा माओवादीकी निमलेकी शेर्पाले अग्रता लिएकी छन्। सोमबार दिउँसोबाट मत गणना सुरु भएको थियो। 

पछिल्लो अपडेटअनुसार माओवादीकी शेर्पाले ८०९ मत ल्याएकी छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी उमा लुङ्गेली मगर शेर्पाले ४४७ मतका साथ पछ्याइरहेकी छन्। 

तेस्रोमा रहेकी कांग्रेसकी पासदिकी तामाङले २४० मत पाउँदा रास्वपाकी गोमा श्रेष्ठले १८ मत ल्याएकी छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.