|

काठमाडौं : नेपाल प्रिमियर लिगमा लोकेश बमले अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरमा जारी खेलमा बमले लुम्बिनीविरुद्ध विराटनगर किंग्सको तर्फबाट अर्धशतक हानेका हुन्।  

उनले ३७ बलमा ५६ रन बनाएका हुन्। उनले  ३ चौका र ४ छक्का हानेका थिए। यसअघि आजकै खेलमा काठमाडौं गुर्खाजविरूद्ध कर्णाली याक्सका शिखर धवनले अर्धशतक चट्काएका थिए। धवनले अविजित ७२ रन बनाएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.