|

काठमाडौं : केही दिनयता भएको वर्षातले देशभर बाढी र पहिरोका कारण झण्डै ५० जनाले ज्यान गुमाइसकेका छन् भने २० भन्दा धेरै वेपत्ता छन्। तराईका धैरै ठाउँहरू डुबानमा परेर लाखौं रुपैयाँको क्षति भएको छ। शुक्रबारदेखि अविरल रुपमा भएको वर्षाका कारण काठमाडौं लगायत देशभरीको जनजीवन प्रभावित भएको छ। 

काठमाडौं उपत्यकाका सडकहरु पनि जलमग्न भए भने खोलामा पनि ठूलो बाढी आयो। ललितपुरको नख्खिपोट क्षेत्रको नख्खु खोलामा पनि वर्षापछि ठूलो बाढी आयो। हेर्नुस् नख्खुखोलामा आएको बाढीका केही दृश्य। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.