काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलमामा काठमाडौं गुर्खाजले टस जितेर फिल्डिङ रोजेको छ।
आजको दोस्रो खेलमा काठमाडौं र सुदुर पश्चिम रोयल्सबीच हुँदैछ। पहिलो खेलमा सुदुरपश्चिमले विराटनगर किंग्सलाई हराएर खेलको उत्कृष्ट सुरूवात गरेको थियो भने काठमाडौंले हिजो कर्णालीलाई हराएको थियो। काठमाडौं पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो। करण केसी काठमाडौं र दिपेन्द्रसिंश ऐरी सुदुर पश्चिमका मार्की खेलाडी हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।