|

काठमाडौं : सुदुरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनको अर्धशतक प्रहार गरेका छन्। उनले ३६ बलमा  तीन चौका र चार छक्का हान्दै  ५४  रन बनाए। जेरार्ड एरास्मसको बलमा म्याकमुलेन आउट भए। 

त्यस्तै विनोद भण्डारी पनि २७ बलमा ३६ रन बनाएर आउट भए। साहब आलमको बलमा विनोद भण्डारी एलडब्लु धराप परे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.