काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ।
एनपीएलमा दुुवै टोलीको यो तेस्रो खेल हो। लुम्बिनीले यसअघिका दुवै खेलमा हार ब्यहोरेको छ। सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ।
तस्विरमा हेर्नुहोस्, लुम्बिनी र सुदूरपश्चिमबीचको जारी खेल–
तपाईंको ईमेल गोप्य राखिनेछ ।