काठमाडौं : सशस्त्र प्रहरीका प्रहरी निरीक्षक पृथ्वी खनाल तथा गायक आरसी रिमालले आफ्नो नयाँ गीत ‘जोरी पारी’ बजारमा ल्याएका छन्।
फिन्जु पाख्रिनको शब्द संगीत,साहस शाक्यको संगीत संयोजन रहेको गीतमा खनाल र रिमालको स्वर रहेको छ।
विजय पुन,मौसम हिमाली र सुप्रिया खनाल अभिनित उक्त म्युजिक भिडियो खनालकै अफिसियल पेजबाट सार्वजनिक भएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।