काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित ‘आमा सपना र ताराहरू’ पुस्तक लोकार्पण भएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच पुस्तकको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहितले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।
उक्त कार्यक्रममा लेखक पोखरेलसहित एमाले नेता प्रदीप ज्ञवाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समालोचक डा बिन्दु शर्मालगायत अन्य विभिन्न नेता र साहित्यकारहरूको उपस्थिति थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।