अमेरिकामा पछिल्लो समयमा आगलागीले आक्रान्त बनेको छ। अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा डढेलोका कारण जनजीवन प्रभावित बनेको हो। आगलागीका कारण दशौं हजार व्यक्ति प्रभावित बनेको समाचार संस्था रोयर्टसले जनाएको छ।
आगलागी नियन्त्रण गर्न हेलिकोप्टर र दमकल संक्रिय भए पनि आगो नियन्त्रणमा आउन सकेको छैन।
आगलागीबाट २३ हजारभन्दा बढी घर र भवनहरु जोखिममा परेको र आगो निभाउन २५० अग्नि नियन्त्रक, दमकल र हेलिकोप्टर परिचालन रोयर्टसले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।