|

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १८ दशमलव १४ अंकले घटेर २ हजार ६३५ दशमलव शून्य ९ को विन्दुमा कायम भएको छ।

आज ३०८ कम्पनीको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता शेयर ७३ हजार ३०९ पटक खरिदबिक्री हुँदा ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार ५८१ रुपैयाँ ७६ पैसाको कारोबार भएको छ। 

आज ५५ कम्पनीको शेयर मूल्य बढेको, १८० कम्पनीको शेयर मूल्य घटेको र ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.