|

काठमाडौँ : पूर्वी नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी खोलाको पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–२ स्थित विनय खोलाको पुल साँझ ५ बजेतिर भासिएको हो। पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकालले पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्णरुपमा रोकिएको जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.