|

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले आज ४ वटा अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति पौडेलले सोमवार मन्त्रिपरिषद्‍बाट सिफारिस भएका चार अध्यादेश संविधानको धारा ११४ को उपधारा १ बमोजिम जारी गरेका हुन्।

उनले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश–२०८१, नीजिकरण पहिलो संशोधन अध्यादेश–२०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ जारी गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.