|

काठमाडौँ : गायिका ज्योति मगरले गायिका समीक्षा अधिकारीविरुद्ध टिप्पणी गरेकी छन्। गायिका समीक्षाले श्री एयरलाइन्सको जहाज ढिलो भएको विषयमा सामाजिक सञ्जालमा टिप्पणी गरेकी थिइन्।

त्यसप्रति आक्रोश व्यक्त गर्दै ज्योतिले प्रकृतिभन्दा माथि कोही पनि नहुने बताएकी हुन्। ​फलानो एयरलाइन्स ठिक र फलानो एयरलाइन्स धोकेबाज भन्दै मनगढन्ते कुरा गर्नु बेकारको भएको ज्योतिले टिप्पणी गरेकी छन्।

भर्खर भर्खर पिलेन चढ्न थालेका कलाकारहरू आजभोलि अधिकांश एरलाइन्सलाई गाली गर्दै आक्रोश पोख्दै आफूलाई भयंकर ठूलो स्टार सम्झेको देख्दा मलाई हाँसो उठ्छ बरै...नेपाल को एरपोर्ट लाइनस्कोहरुको बारेमा बुझ पाखे हरु कुनै पनि एरलाइन्सहरु ले जानी जानी दुख दिदैनन एरपोर्ट सानो छ अन्तरास्ट्रिय उडान देखि डोमेस्टिक उडान एउटै रनवय मा हुन्छ विभिन्न टेक्निकल कुरा हरु हुन्छन जहाज हरु उड्न उडाउन पार्किङ गर्न सबै कुरा को अनुमती दिने निश्चित निकाय हरु हुन्छन... एउटा प्यासेन्जर ले सिट बेल्ट मात्रै लाउन नमानिदिदा टेकअफ पोइन्ट मा पुगेको जहाज सम्म फर्काउनु पर्ने सास्ती एर्लाइन्स वाला ले भोग्नु पर्छ...साझा बस चढेर ड्राइभर लाई बस स्टाफ लाई मन लागि गाली गर्या जस्तो होइन...फलानो एर्लाइन्स ठिक छ फलानो एर्लाइन्स धोकेबाज भन्दै मनघनन्ते फाल्तु कुरा गर्नु बेकुफी हो...प्रीय कलाकार हरु आजभोलि एउटा नियम छ एर्पोट भित्र जाहाज को ओरिपरी फोटो खिच्न पाइदैन पिलेन तिर फर्केर फोटो खिचेर आफुलाइ भयङ्कर ठूलो ब्यस्त कलाकार नदेखाउनु होला... कलाकार हुनु भन्दा अगाडि नियम कानुन पालना गर्ने सभ्य नागरिक बनौ धन्यवाद तोर्पे ज्यु हरु...

नोट: र यो स्टाटस पुरा पढौ केही कुरा सिकौ र सिकाउ...

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.