|

 करणवीर मेहरा भारतीय टिभी रियालिटी शो बिग बोसको १८औं संस्करणको विजेता बनेका छन्।

दर्शकको भोटका आधारमा कार्यक्रम प्रस्तोता सलमान खानले करणवीरलाई विजेता घोषित गरेका हुन्। विवियन डिसेना र रजत दलाललाई हराउँदै करणवीरले उपाधि जितेका हुन्।

यो संस्करणको बिग बोसको पहिलो रनरअप डिसेना तथा दोस्रो रनरअप रजत दलाल बने। करणवीरले ट्रफिसहित ५० लाख पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.