०३ फागुन २०८१, शनिबार | (Saturday, 15 February, 2025)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै हर्क साम्पाङ रित्तो गाग्री लिएर खानेपानी मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आएका छन्।
उनी आज काठमाडौं आएका हुन। भोलि सिंहदरबार जाने बताएका छन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।