|

काठमाडौं : दलितका लागि दलित अभियान नेपालले ४५ औ दिन सम्म सडकबाट उठाएको दलितको मागप्रति सरकारले बेवास्ता गरेको भन्दै र्‍यालीसहित प्रदर्शन गरेका छन्। 

राज्यसँग 'दलितलाई खै?' भन्ने प्रश्न गरिरहेको दलितका मुद्दाहरू लगायतको विषयमा भृकुटीमण्डपबाट र्‍याली सुरू भएको थियो। उक्त र्‍याली  निर्वाचन आयोगको गेटमा पुगेर धर्नामा परिणत भएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.