काठमाडौं : केही दिन देखि काठमाडौं उपत्यकाका मा चिसो कम हुँदै गएको महसुस गर्न सकिन्छ।
काठमाडौं उपत्यकका मौसम सफा भएको छ हिजो आज काठमाडौं उपत्यका वरिपरि देखि देखिएका हिमालहरू निकै मनमोहक देखिएका छन्। कतिपय हिमालहरू हिउँ परेर सेत्तामे बन्द हिमालहरू मनमोहक दृश्य देखिन्छ।
काठमाडौं देखि देखिने हिमालहरूमा गणेश हिमाल, हिमालचुली र लाङटाङ ८ हजार १५६ मिटर अग्लो मनास्लु हिमाल पनि काठमाडौंबाट देखिन्छ। काठमाडौंबाट देखिने अन्य हिमालहरूमा दोर्जेलाक्पा, फुर्बी ग्याल्त्सो, गौरीशंकर पर्छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।