|

विराटनगर :  विराटनगरसहित तराईका विभिन्न  भूभागलाई अहिले हुस्सु र कुहिरोले छपक्कै छोपेको छ। बिहानैदेखि हुस्सुसँगै शीतलहरका कारण जनजीवन असहज भएको छ। केही दिनदेखि  कोशी प्रदेशका तराईका जिल्लामा राम्ररी घाम समेत लागेको छैन। हुस्सु र कुहिरोको कारण असहज भएको विराटनगरमा ई-रिक्सा चलाउने प्रविण साहले बताए।

हेर्नुहोस् तस्विर-

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.