काठमाडौ धार्मिक तथा पर्यटकीय स्थलका रूपमा परिचित छ, दोलखाको शैलुङ। यहाँ ‘मिनी ग्रेटवाल’ निर्माण भएसँगै पर्यटकको संख्या बढ्न थालेको छ। ग्रेटवाल हेर्न र शैलुङमा ध्यान, अध्ययन, अनुसन्धान तथा अवलोकन गर्न विदेशी पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको छ ।
संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शैलुङ गाउँपालिकाको संयुक्त लगानीमा शैलुङ ग्रेटवाल निर्माण गरिएको हो। शैलुङ गाउँपालिकाको कालापानीदेखि डाँफेढुङ्गा ९५० मिटरसम्म निर्माणको डीपीआर तयार गरिए पनि अहिले ५०० मिटर मात्र निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ।
हेर्नुहोस् तस्विर-
तपाईंको ईमेल गोप्य राखिनेछ ।