काठमाडौं : काठमाडौं महानगरपालिकाले खेल मैदान सहित पार्क निर्माण गर्न लागेको खुल्ला मञ्चमा दुबो लगाउने, वरिपरि पेटी निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। दुई वटा फुटबल मैदानसहित पार्क बनाउन लगिएको सो खुल्लामञ्चमा यस अघि महानगरपालिकाले भूमिगत पार्किङ निर्माणको योजना अगाडि सारेको थियो।
अब भने फुटबल मैदानका रूपमा सधैँका लागि खुलामञ्च खोल्ने योजना महानगरको रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।