काठमाडौं : काठमाडौं महानगरपालिकाले कक्षा-८ को परीक्षा माध्यमिक शिक्षा परीक्षा(एसइई)सँग जुधाएको छ।
महानगरपालिकाले निकालेको परीक्षा तालिकामा चैत ७ गतेदेखि कक्षा ८ को परीक्षा हुने उल्लेख छ। उक्त परीक्षा तालिका अनुसार चैत ७ गते अंग्रेजी विषयको परीक्षा हुनेछ।
तर,२०८१ सालको एसइई परीक्षा पनि चैत ७ गतेदेखि सञ्चालन हुने गरि अघि नै राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेर पनि परीक्षा तालिका सार्वजनिक गरिसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।