|

अति दक्षिणपन्थी फ्रिडम पार्टी र कन्जरभेटिभ पिपुल्स पार्टीबीचको वार्ता विफल भएपछि अस्ट्रियामा गठबन्धन सरकार गठन गर्ने प्रयास असफल भएको छ। फ्रिडम पार्टी जनवरीदेखि नै पिपुल्स पार्टीसँग वार्तामा थियो।

जसले अस्ट्रियामा अति दक्षिणपन्थीको नेतृत्वमा रहेको पहिलो सरकार स्थापना गर्ने लक्ष्य राखेको थियो। गत सेप्टेम्बरमा भएको अस्ट्रियाली संसदीय चुनावमा फ्रिडम पार्टी लगभग २९ प्रतिशत मतसहित अग्रणी पार्टीको रूपमा देखापर्‍यो। त्यसपछि पिपुल्स पार्टीले २६.३ प्रतिशत र सोसल डेमोक्रेटिक पार्टी २१.१ प्रतिशत मतसहित दोस्रो स्थानमा रह्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.