काठमाडौँ : अखिल क्रान्तिकारीले आज माइतीघर मण्डलमा दीप प्रज्वलन गरेको छ। ३० औँ जनयुद्ध दिवसका दिन आज दीप प्रज्वलन गरिएको हो।
जनयुद्धको समयमा ज्यान गुमाएका शहीदप्रति सम्मान गर्दै अखिल क्रान्तिकारीले दीप प्रज्वलन गरेको हो। २०५२ साल फागुन १ गतेदेखि शुरु भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।