०२ चैत २०८१, शनिबार | (Saturday, 15 March, 2025)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको लागी दशरथ रंगशालामा नेपाली टीम को तयारी जारी छ। खेल भोलि देखी त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। प्रतियोगितामा घरेलु टोली नेपालसँगै किर्गिस्तान, म्यानमार र लेवनानको सहभागिता रहनेछ।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।