|

झापा : झापाको जलथलमा एउटा जंगली हात्ती मृत फेला परेको छ।

बुधबार साँझ ७ः३० बजे कचनकवल– ७ स्थित पाथीभरा सामुदायिक वनमा जंगली हात्ती मृत फेला परेको त्यहाँको वन समितिले जानकारी जानकारी गराएको थियो। 

३–४ वटा जंगली हात्ती वरिपरि बसेकाले त्यहाँ जान सकिएको छैन। आज बिहान वन डिभिजन कार्यालयबाट टोली त्यसतर्फ गएको जिल्ला वन कार्यालयका वन अधिकृत जीवन पाठकले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.