०१ जेठ २०८२, बुधबार | (Wednesday, 14 May, 2025)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : प्रतिनिधिसभाको अर्थ समितिको बैठक शुक्रबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।
बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुने संसद् सचिवालयले जनाएको छ।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।