काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीको निधनमा दुस्ख व्यक्त गरेका छन्।
बिहान सामाजिक सञ्जालबाट प्रधानमन्त्रीले दिवंगत क्षेत्रीप्रति श्रद्धाञ्जली दिएका छन्। साथै शोकसन्तप्त परिवारजनमा उनले समवेदना प्रकट गरेका छन्।
साहित्यकार क्षेत्रीको ९३ वर्षको उमेरमा गए राति आसामको राजधानी गुवाहाटीमा निधन भएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।