|

काठमाडौं : ललितपुरको ग्वार्कोमा निर्माणाधीन देशकै पहिलो फ्लाइओभर निर्माण सम्पन्न हुने बेला भत्काइएको छ। करिब ८२ प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा गुणस्तरहीन निर्माण गरिएको भेटिएपछि प्रिकाष्ट प्यानल भत्काइएको हो।

सिमेन्टको पर्खाल लगाएर माटो भर्ने क्रममा पर्खाल आफैँ चर्किन थालेपछि गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले भत्काउन लगाएर पुनःनिर्माण गर्न निर्देशन दिएको छ।

केही तस्वीरहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.