काठमाडौं : प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले शनिबार साँझ ललितपुरको पुल्चोकमा प्रस्तुति दिएका छ्न्। ‘गुलाम अलि थ्री जनेरेसन अन वन स्टेज’ कार्यक्रममा उनले आफ्ना ब्याण्डका सदस्यसहित प्रस्तुति दिएका हुन्।
आयोजकसाधना कला केन्द्रका मिलन मोक्तानका अनुसार कार्यक्रममा गायक अलीका छोरा अमिर र नाति नाजिरले पनि प्रस्तुति दिएका छन्। उनले आफूले गाएका पुरानो नेपाली गीत ‘किन किन तिम्रो तस्विर’ लगायत गजल प्रस्तुत गरे।
हेर्नुहोस् तस्विर-
तपाईंको ईमेल गोप्य राखिनेछ ।