|

दैलेख : दैलेखमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ।

दुल्लु नगरपालिका–६ बस्ने वर्ष १८ का गगन खड्काको चट्याङ लागेर उपचारको क्रममा दुल्लु अस्पताल लैजादै गर्दा निधन भएको हो।

शनिबार भैसी गोठमा पानी परेपछि भैँसी सार्ने क्रममा परेको चट्याङ टाउकोमा लागेपछि बेहोस भएका गगनलाई तत्काल उपचारका लागि दुल्लु अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.