|

काठमाडौं : स्थानीयको अवरोध पश्चात् निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा–सिस्नेखोला सुरूङमार्गको निर्माण कार्य २० दिनदेखि ठप्प भएको छ।

स्थानीय बासिन्दाहरूले विभिन्न राख्दै समय समयमा निर्माण कार्य रोक्ने गरेका छन्। पुराना मागहरूको सम्बोधन नभएको भन्दै उनीहरुले चैत ३ गतेदेखि काम अवरुद्ध गरेका हुन्। अहिले काठमाडौं र धादिङ दुबै छेउमा निर्माण रोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.