काठमाडौँ : आज काठमाडौँ महानगरपालिकाले च्यासलस्थित अवैध संरचनामा डोजर चलाएको छ।
एमाले कार्यालयअगाडि निर्माण गरिएका दुई ग्यारेज र कवाडी संकलन केन्द्रमा नगरप्रहरीले डोजर चलाएको हो।
स्थानीयले विद्यालयनजिक प्रदूषण र आगलागीको जोखिम भएको भन्दै वडा नम्बर ३२ मा उजुरी दिएका थिए।




तपाईंको ईमेल गोप्य राखिनेछ ।