काठमाडौँ : मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ।
सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीको नेतृत्वमा १५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी सहसचिव चन्द्रकला पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको जनाइउको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।