काठमाडौँ : शिक्षामन्त्री पदबाट राजीनामा दिएलगत्तै विद्या भट्टराईले मन्त्री क्वार्टर छोडेकी छिन्।
राजीनामा स्वीकृत नहुँदै भैंसेपाटीस्थित मन्त्री क्वार्टर छाडेर उनी आफ्नो निजी निवासमा गएकी छिन्।
प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री भट्टराईबिच आज दिउँसो छलफल भएको थियो। त्यससलगत्तै उनले राजीनामा दिएकी थिइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।