|

रामेछाप : रामेछापमा विदेशी पर्यटक लिएर काठमाडौँ जाँदै गरेको कार दुर्घटनामा परेको छ।

आज विहान सदरमुकाम मन्थलीबाट २ जना फ्रान्सेली पर्यटक लिएर काठमाडौँ जाँदै गरेको बा २१ च ३१३७ नम्बरको कार खाँडादेवी गाउँपालिका–३ भिरपानी स्थित गोगनपानी सडक खण्डअन्तर्गत चहरि खोलामा दुर्घटना भएको हो।

दुर्घटनामा परेको कारमा सवार दुवै जना पर्यटक र चालक सकुशल रहेको खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष पुष्कर कार्कीले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.