|

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई बर्खास्त गरेका छन्।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बुधवार राज्यमन्त्री तामाङलाई बर्खास्त गरिएको हो। 

कांग्रेस पार्टीले राज्यमन्त्री पदबाट राजीनामा दिन आग्रह गरिए पनि नमानेपछि बर्खास्त गरिएको हो।

तामाङ २०८१ साउन १८ गते ऊर्जा राज्यमन्त्री बनेका थिए। उनले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउन नहुने अडान लिँदै आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.