०१ जेठ २०८२, बुधबार | (Wednesday, 14 May, 2025)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौँ : चिकित्सक र प्रहरीबीच आज धकेलाधकेल भएको छ। स्वास्थ्य मन्त्रालय घेराउ गर्न जान लागेपछि माइतिघरमा प्रहरीसँग धकेलाधकेल भएको हो।
न्यूनतम पारिश्रमिकको माग गर्दै चिकित्सकहरू २९ दिनदेखि आन्दोलनमा छन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।