|
तस्विरहरू : नेपाल फोटो लाइब्रेरी

काठमाडौं : गोकर्णेश्वरमा जारी कान्तिभैरव जात्राअन्तर्गत सिन्दुर जात्रा मनाइएको छ।

वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्न भगवान् भैरव आमाको घर आउने यो जात्रा राजा मानदेवको पालादेखि मनाउन थालिएको विश्वास गरिन्छ।

औँसीको बिहान सबेरै भैरवको खटलाई बोकेर आमाको मन्दिर अर्थात् कान्तिभैरवीमा ल्याएसँगै शुरु हुने यो जात्रा अक्षय तृतीयाका दिन सकिन्छ।

हेर्नुहोस् तस्विर-

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.