|

काठमाडौं : आवासीय चिकित्सकको आन्दोलनका कारण देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारिएको छ।

सरकारी सरह निर्वाह भत्ताको माग गर्दै निजी मेडिकल कलेजका आवासीय चिकित्सक आन्दोलनमा उत्रिएसँगै अस्पतालहरूको सेवा प्रभावित भएको हो। अहिले अस्पतालहरूमा आकस्मिक कक्ष (इमर्जेन्सी) मात्र संचालनमा छन्।

जसका कारण मुलुककै ठूलोमध्येको एक महाराजगंजस्थित टिचिङ अस्पतालमा पुगेका विरामीको बिचल्ली भएको छ। 

हेरौं केही तस्बिर :

सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.